Nepali Youth in Figures Report 2015
ेपालका आम सर्वसाधारण सम्बन्धी अद्यावधिक तथ्याङ्क एवं विस्तृत जानकारी संकलन गर्नका लागि प्रत्येक !) वर्षको अन्तरालमा राष्ट्रिय जनगणना तथा घरपरिवार सर्वेक्षण गरिन्छ। वि.स. २०६८ मा गरिएको पछिल्लो राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ, जसमध्ये १६–४० वर्षको युवा (युवा तथा खेलकुद मन्त्रालयले उमेर समूहका आधारमा परिभाषित गरे अनुसार) जनसंख्या १ करोड ६ लाख ८९ हजार ८४२ रहेको छ । नेपालको कुल युवा जनसंख्याको ५४.५% महिला र ४५.८% पुरुष रहेका छन् । यसअनुसार युवाहरुबीच लैङ्गिक अनुपात ९कभह चबतष्य० अर्थात प्रति १०० महिलामा पुरुषको संख्या ८४ रहेको छ । १६–२५ वर्ष उमेर समूहका युवाको साक्षरता दर ८०% रहेको छ भने २६–४० वर्ष उमेर समूहका युवाको साक्षरता दर ६१.३% रहेको छ ।