Youth power is an invaluable asset of the nation. Youths are the pioneers and change agents of political, economic, social and cultural transformation.
युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो ।
साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मानिन्छ ।
Youth force is the change agent of political, economic and social changes in any country. The present developed and developing countries seem to have achieved progress in development and construction through the quantitative and qualitative ..
युवा शक्ति कुनै पनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । युवा जनशक्तिको सङ्ख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ ।
There are extraordinary young people creatively seeking ways to prevent violence and consolidate peace across the globe, in devastated and conflict-affected societies as well as in those enjoying relative peace.
In December of 2015, the Security Council adopted ground-breaking Resolution 2250 on Youth, Peace and Security (YPS) – dedicating, for the first time, a full resolution to the positive ..
ेपालका आम सर्वसाधारण सम्बन्धी अद्यावधिक तथ्याङ्क एवं विस्तृत जानकारी संकलन गर्नका लागि प्रत्येक !) वर्षको अन्तरालमा राष्ट्रिय जनगणना तथा घरपरिवार सर्वेक्षण गरिन्छ। वि.स. २०६८ मा गरिएको पछिल्लो राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ, जसमध्ये १६–४० वर्षको युवा (युवा तथा खेलकुद मन्त्रालयले उमेर समूहका आधारमा परिभाषित गरे अनुसार)
This report presents the findings and recommendations from the research projects ‘Youth Survey in Nepal’. To fulfill the information gap on status of youth in Nepal, this study has been produced as a collaborate effort for the use of the government agencies, policy makes, development agencies,I/NGOs and youth organizations