IYD POETRY COMPETITION
Poetry Competition on the auspicious occasion of the INTERNATIONAL YOUTH DAY 2022″
Note:
THEME: Intergenerational solidarity – Closeness and support between different generations
- Poem should be original & in video format
- Video Length (2-5 minute)
- Open for all Ages
- Only one video poem per Participant
- Poem to be original and never published before
- Video should have Author and title and date written/recorded
Deadline: August 22, 2022
Submission should be done through this form with the Author’s name, title of the video, and date written/recorded.
Prize
1st. NPR 20,000
2nd. NPR 15,000
3rd. NPR 10,000
The prize amount is inclusive of government TAX
For any issues submitting the form please Email: it2@ayon.org or inbox at AYON
अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा भिडियो कविता प्रतियोगिता
विषयवस्तु: ‘अन्तरपुस्ताको ऐक्यबद्धता : अन्तर पुस्ता बीचको निकटता/ सामीप्यता
नोट:
प्रतियोगिताको विषयवस्तुमा आधारित भएर कविता वाचन गरेको भिडियो बनाउनु पर्दछ
भिडियोको लम्बाई : २-५ मिनेट
सहभागिता: सबै उमेर समूहका लागि
भिडियो मापदण्ड:
सहभागिता: सबै उमेर समूहका लागि
भिडियो मापदण्ड:
- कविता भिडियो ढाँचामा हुनुपर्छ
- प्रति सहभागी एक कविता वाचन मात्र
- कविता मौलिक हुनुपर्दछ र पहिले कहिल्यै र कतै पनि प्रकाशित भएको हुनु हुँदैन
- भिडियोमा कविताको शीर्षक, कविता वाचकको नाम तथा भिडियो खिचिएको मिति समावेश भएको हुनुपर्दछ
भिडियो बुझाउने अन्तिम मिति: भाद्र ६, २०७९
यस फारम मार्फत सहभागीले आफ्नो भिडियो पेश गर्नु पर्दछ
पुरस्कार
प्रथम: रू. २०,०००
दोस्रो: रु. १५,०००
तेस्रो: रू. १०,०००
(सरकारी कर सहित)
प्रथम: रू. २०,०००
दोस्रो: रु. १५,०००
तेस्रो: रू. १०,०००
(सरकारी कर सहित)
फारम पेश गर्दा कुनै पनि समस्याहरू भएमा कृपया it2@ayon.org मा इमेल गर्नुहोस् वा AYON मा इनबक्स गर्नुहोस्