+(977 1) 4257680 Contact: ayon@ayon.org

AYON’s advocacy with ECN to remove cut off date on Election

 

आयोन को पैरवीका कारण आगामि निर्वाचनमा २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्ने पाउने भएका छन् । निर्वाचन आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ६ लाई संशोधन गर्दै निर्वाचन हुने अघिल्लो दिन १८ बर्ष पुुग्ने मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मतदान गर्ने व्यवस्था गरेको हो । यस अघि निर्वाचनकाृ मिति घोषण गरेको दिन लाई ‘कट अफ डेट’को रुपमा रहने व्यवस्था थियो ।

President Mr. Jagdish Ayer reading petition letter to the ECN representative.

 

President Jagdish Ayer along with Board member Khimananda Devkota with Election commissioner Hon. Dinesh Thapaliya

 

%d bloggers like this: