+(977 1) 4257680 Contact: [email protected]

प्रदेश नं ३ को तदर्थ प्रादेशिक समिति गठन तथा विजया दशमीको शुभकामना आदन प्रदान कार्यक्रम

 

प्रदेश नं ३ मा नेपाल युवा संस्था संजाल (आयोन) को तदर्थ प्रादेशिक समिति गठन भएको छ।

उक्त समितिको प्रदेश नं ३ को प्रादेशिक संयोजक मदन पोखेरेल मनोनीत हुनु भएको छ। समितिको गठन आयोनका पुर्व अध्यक्ष देवराज भारद्वाजज्यूको विशेष उपस्थितिमा भएको थियो।

साथै नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा आयोनका पूर्व कार्यसमितीहरु तथा सदस्य संस्थाहरुसँग शुभकामना आदन प्रदान कार्यक्रम आज सम्पन्न भयो।

 

%d bloggers like this: