+(977 1) 4257680 Contact: [email protected]

आयोनको प्रादेशिक समिति गठन सम्पन् (प्रदेश नं ५, ६ र ७)

 

प्रदेश नं ५, ६ र ७ मा नेपाल युवा संस्था संजाल (आयोन) को तदर्थ प्रादेशिक समिति गठन भएको छ। देश सङ्घीयतामा गएसँगै आयोनलाई पनि प्रादेशिक संरचनामा लैजानु पर्ने केन्द्रिय कार्यसमितिको निर्णय अनुसार सो तदर्थ प्रादेशिक समिति गठन गरिएको हो।

उक्त समितिको प्रदेश नं ५ को प्रादेशिक संयोजक थानेश्वर अधिकारी, प्रदेश नं ६ (कर्णाली) को प्रादेशिक संयोजक चरीत्रा कुमारी के.सी र प्रदेश नं ७ को प्रादेशिक संयोजक हेमराज जोशी मनोनीत हुनु भएको छ।

समितिको गठन आयोनका पुर्व अध्यक्ष देवराज भारद्वाजज्यूको विशेष उपस्थितिमा भएको थियो।

%d bloggers like this: