+(977 1) 4257680 Contact: ayon@ayon.org

AYON Province 2 Committee Formation

 

प्रदेश २ मा नेपाल युवा संस्था संजाल (आयोन)को प्रादेशिक तदर्थ समिति गठन भएको छ । महोत्तरी जिल्लाको बर्दिवासमा गठन भएको सो समितिमा संयोजक रामबाबु यादव सहित सात सदस्य रहेका छन् । देश सङ्घीयतामा गएसँगै आयोनलाई पनि प्रादेशिक संरचनामा लैजानु पर्ने केन्द्रिय कार्यसमितिको निर्णय अनुसार सो प्रादेशिक तदर्थ समिति गठन भएको हो । समिति गठन आयोनका सचिव सतेन्द्र यादवज्यूको अध्यक्षता र आयोनका पुर्व अध्यक्ष देवराज भारद्वाजज्यूको विशेष उपस्थितिमा भएको हो ।

 

%d bloggers like this: