+(977 1) 4257680 Contact: ayon@ayon.org

“युवा सभासद सम्मान तथा बधाई कार्यक्रम -प्रदेश नम्बर २”

 

“युवा सभासद सम्मान तथा बधाई कार्यक्रम -प्रदेश नम्बर २”
—– ++ —– ++ —– ++ —– ++ —– ++ —-

युवा संस्था सञ्जाल (आयोन)ले फाल्गुन २५ गते जनकपुरमा युवा सभासद सम्मान एवम् युवाका सवालमा युवा सभासदसँग छलफल तथा संवाद कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा युवाका सवालहरूमा छलफल साथै प्रदेश तहमा युवाका नीति कस्तो बन्ने र युवालाई आत्मनिर्भर बनाउन स्थानीय सरकारले के कस्ता प्रावधान अवलम्बन गर्ने भन्ने विषयमा युवामैत्री संवाद भएको छ ।

कार्यक्रममा प्रदेश नम्बर २ का सबै जिल्लाका प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक माननीय युवा सभासदहरुलाई बधाई का साथेेै सम्मान पत्र वितरण गरिएको छ ।

#युवासंवाद
#AYON #YNPD #SDSC

%d bloggers like this: