Accountability Dialogue – Media Coverage
——————–Media Coverage ——————–
नेपाल युवा संस्था सञ्जाल (आयोन)ले गाजा युवा क्लब र जिल्ला युवा समिति बाग्लुङसँगको सहकार्यमा फाल्गुन १३ गते बाग्लुङमा आयोजना गरेको ‘युवा सभासद सम्मान एवम् युवाका सवालमा युवा सभासदसँग छलफल तथा संवाद’ कार्यक्रमको समाचार प्रकाशन गरिदिनु भएकोमा नागरिक पश्चिमेलीलाइ हार्दिक धन्यवाद ।
नागरिक पश्चिमेली,
फागुन १३, बाग्लुङ ।