+(977 1) 4257680 Contact: [email protected]

नेपाल युथ कोर – आवेदन आह्वान

 

नेपाल युथ कोर नेपाली युवाहरूले आफ्नो नेतृत्वमा आफ्ना समुदायमा परिवर्तन ल्याउन मञ्च हो ।

यस कार्यक्रमअन्तर्गत क्षमता अभिवृद्धि, समुदायमा संलग्नता, नेतृत्व सम्बन्धी, स्वयंसेवा र जोखिम पूर्वतयारी तथा व्यवस्थापन सम्बन्धी तीन चरणमा ३० – ३० जना युवाहरू प्रशिक्षित हुन्छन् । यो तालिम काठमाडाैँ उपत्यकाबाहिरका युवाहरूका लागि हो । उपत्यकाभित्रका युवाहरू भने निराश नहुनुहोस् – तपार्इंहरूका लागि पछि फेरि छुट्टै यस्तै तालिमका लागि आह्वान गरिनेछ । यी सबै तालिमहरूबाट छनोट भएका नेपाल युथ कोरलार्इ भविष्यमा अझ थप नेतृत्ववर्ग विकास गर्नका लागि प्रशिक्षण दिर्इ प्रशिक्षकका रूपमा तोकिनेछ ।

आयोन (AYON) तपार्इंहरू जस्तै जोशिला र सक्षम युवाहरूबाट आवेदन आह्वन गर्दछ ।

कुनै पनि सामाजिक कार्यमा संलग्न हुन तपार्इं एकदमै मन पराउनुहुन्छ भने फारम भर्नुहोस् र यस परिवर्तनमा सहभागी हुनुहोस् ।

फारम अनलाइन भर्नका लागि यहाँ थिच्नुहोस् । डाउनलोड पनि गर्न सक्नुहुन्छ (DOCX फर्मेटमा, MS-Word २००७ वा माथि)।

अन्तिम म्याद : २३ फागुन २०७२ तदनुसार ६ मार्च २०१६

Read in English version here.

थप जानकारीका लागि सम्पर्क –

फोन नं. : ९७७ १ ५०१११२२ (कार्यालय समयमा)

AYON invites application from youths like you to participate in Nepal Youth Corps (NYC) training and lead the change.

%d bloggers like this: