+(977 1) 4257680 Contact: ayon@ayon.org

नेपाल युवा संस्था सञ्जाल — आयोनको प्रेस विज्ञप्ती

 

नेपाल युवा संस्था सञ्जाल—आयोनको प्रेस विज्ञप्ती
——————————————————-

देशको सुशासन र जनतामैत्री चिकित्सा शिक्षा विधेयकको मागमा उत्रीएका डा. केसीको मागलाई नजरअन्दाज गरिनु भनेको लोकतन्त्रकै घोर बेइजत हो । लोकतन्त्रको सम्मान गर्दै डा. केसीको स्वास्थ्य स्थितिलाई ध्यानमा राखी सरकारले वार्ताकालागि वातावरण सिर्जना गरोस् भनेर आयोन जोडदार माग राख्दछ ।